शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र भारतबीच पहिलो हाफमा गोलरहित बराबरी

आइतबार, २० भदौ २०७८, १८ : २२
आइतबार, २० भदौ २०७८

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ ।  जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।

यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप