बागमती प्रदेशसभा सदस्य ज्ञवाली नेकपा समाजवादीमा
शुक्रबार, १८ भदौ २०७८, १९ : ३५
बागमती प्रदेशसभाका थप एक सदस्य माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।
यससँगै नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १३ जना पुगेको छ ।
तत्कालिन नेकपा एमालेको माधव नेपाल समूहमा रहेकी सांसद् ज्ञवाली गत भदौ २ गतेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको पक्षमा देखिएकी थिइन् ।
२२ गतेसम्ममा थप सांसदले आफूहरुको पक्षमा सनाखत गर्ने नेता बसन्त मानन्धरले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण