काठमाडौंकाे शंखरापुर नगरपालिकाका ८ जनप्रतिनिधिले राेजे नेकपा एकीकृत समाजवादी
शुक्रबार, १८ भदौ २०७८, १९ : १४
काठमाडौंकाे शंखरापुर नगरपालिकाका ८ जनप्रतिनिधिले नेकपा एमाले छाेडी नेकपा एकीकृत समाजवादी राेजेका छन् ।
साे नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं ९ का वडाअध्यक्ष घनश्याम थापा, नगर कार्यपालिका सदस्य तिल कुमारी दमाई, बुद्धिमाया तामाङ तथा ज्ञानु पोखरेल, अनिल परियार तथा वडा नं २ का वडा सदस्य कृष्ण
बहादुर गुरुङ,शिव प्रसाद दंगालले शुक्रबार जिल्ला निर्वाचन आयाेगकाे कार्यालय काठमाडौंमा पुगेर नेकपा समाजवादीमा सनाखत गरेका हुन् ।
यस्तै साेही नगरपालिकाका एमाले नेताहरू एल पि श्रेष्ठ, शम्भु दुलाल, दलबहादुर तामाङ, अमृत दंगाल लगायत नेकपा एसमा आवद्ध भएका छन् ।
साे नगरपालिका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकोे निर्वाचन क्षेत्र समेत रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण