पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु
शुक्रबार, १८ भदौ २०७८, १७ : ११
पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँमा बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको हो ।
खोलाले बगाई रुखमा अड्किएको अवस्थामा फेला परेका उनको शिशुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण