महाधिवेशनमा होमियो काँग्रेस, देउवा पुगे भक्तपुर
शुक्रबार, १८ भदौ २०७८, १० : ५२
१
काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वडा अधिवेशनको शुभारम्भ गर्दै छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ५ को सिर्जना नगरमा वडा अधिवेशन शुभारम्भ गर्न लागेका हुन् ।
विहान पौने ११ बजे वडा अधिवेशन शुभारम्भ गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले रातोपाटीलाई जानकारी दिए ।
त्यसपछि देउवाले मध्यपुर ठिमी नगरपालिकाको वडा अधिवेशनमा पनि सहभागी हुने कार्यक्रम छ । काँग्रेसका अन्य शीर्ष नेताहरु पनि विभिन्न वडा अधिवेशनमा सहभागी हुने बुझिएको छ । वडा अधिवेशनका लागि अधिकांश केन्द्रीय नेताहरु जिल्ला गएका छन् । शुक्रबार देशभर काँग्रेसको वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियाको थालनी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण