बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले फर्कायो बराबरी गोल

बिहीबार, १७ भदौ २०७८, १९ : ००
बिहीबार, १७ भदौ २०७८

भारतले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । दशरथ रंगशालामा जारी खेलमा अनिरुद थापाले भारतबाट ६० मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफको ३६ औं मिनेटमा अन्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप