
ADVERTISEMENT
‘हिमालयन कला प्रदर्शनी २०२१’ शुरु

काठमाडौं । ‘हिमालयन कला प्रदर्शनी २०२१’ शुरु भएको छ । कोरोना भाइरसको महामारीको समयमा नेपाली कलाकारहरुको कलाले समाजमा सकारात्मक उर्जा दिने विश्वासका साथ उक्त प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा कन्टेम्पोररी पेन्टिङ, मूर्तिकला, फोटोग्राफ, प्रिन्टमेकिङ र सिरेमिक आदि प्रदर्शनमा छन् । प्रदर्शनी ३० अगष्टदेखि ५ सेप्टेम्बरसम्म नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौंमा संचालन भइरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ