बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

बिहीबार, १७ भदौ २०७८, १५ : २७
बिहीबार, १७ भदौ २०७८

 लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्र ​(डिबेन्चर) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

लक्ष्मी बैंकको २ अर्ब मूल्य बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । सूचीकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । 

आज एक कार्यक्रम बीच सो ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप