लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
बिहीबार, १७ भदौ २०७८, १५ : २७
लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
लक्ष्मी बैंकको २ अर्ब मूल्य बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । सूचीकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।
आज एक कार्यक्रम बीच सो ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि