शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले रोपे समीको विरुवा, तस्बिरहरु हेर्नुहोस्

बुधबार, १६ भदौ २०७८, ०९ : १४
बुधबार, १६ भदौ २०७८

निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले वृक्षारोपण गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले समीको विरुवा रोपेका हुन् ।  विष्णुमति कोरिडोर क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखिएको थियो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण लगायतले पनि विरुवा रोपेका थिए ।

तस्बिरमा हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप