बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट बैंकको ८७औं शाखा सिन्धुली माडीमा संचालन

मङ्गलबार, १५ भदौ २०७८, २० : ३८
मङ्गलबार, १५ भदौ २०७८

सिन्धुली । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा सिन्धुली माडी स्थित कमलामाई नगरपालिकामा विस्तार गरेको छ।

नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्काबहादुर खल्ती र प्रबन्धक सुशील कुमार श्रेष्ठको साथमा गरे। सिन्धुली माडी शाखाले उक्त क्षेत्रका स्थानीयलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरतालाई फराकिलो बनाउने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप