शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा श्रीमतीद्वारा हँसिया प्रहार गरी श्रीमानको हत्या

आइतबार, १३ भदौ २०७८, १३ : २०
आइतबार, १३ भदौ २०७८

दाङ जिल्लाको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया  र बाँसको लठ्ठी प्रहार गरि आज विहान हत्या गरेकी हुन् ।

घरायसी विवाद हुदा श्रीमानलाई हँसिया​ र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले  बताए ।

हत्या गर्ने योगीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप