पाँच दलीय गठबन्धन जोगाइराख्नु पर्छ : प्रचण्ड
शनिबार, १२ भदौ २०७८, १३ : ००
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीसँगै देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाइराख्नु आफ्नो कर्तब्य हुने बताए ।
अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा सम्झौता नगरी रक्षाको लागी पूर्ण प्रतिबद्ध भई गठबन्धन लाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँदै उनले तमसुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण