शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा क्रियाशील सदस्यको नामावली प्रकाशन

शुक्रबार, ११ भदौ २०७८, १९ : २२
शुक्रबार, ११ भदौ २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । संयोजक महादेव प्रसाद यादवका अनुसार  केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको हो ।

नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको यादवले जानकारी दिएका छन्  । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जानकारी दिइएको छ ।

मिति २०७८ भाद्र १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
 
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर

 
मिति २०७८ भाद्र ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
३९ धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्यूठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप