बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

टाटा गाडीको खरिद गर्ने ग्राहकलाई नेपाल एसबिआई बैंकले दिनेछ हायर पर्चेज कर्जा

बिहीबार, १० भदौ २०७८, १९ : ३४
बिहीबार, १० भदौ २०७८

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सवारी खरिद कर्जा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने छ ।

उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङ्गका बिक्री तथा प्रवर्धनका प्रमुख अनुपम ढकालले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप