माधव नेपालको पार्टीको पहिलो पत्रकार सम्मेलन, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १० भदौ २०७८, १४ : ४८
१
नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेको छ । निर्वाचन आयोगले बुधबार राति माधव नेपाल नेतृत्वको सो पार्टीलाई आधिकारिकता दिएसँगै पार्टीको ब्यानरमा पहिलो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसद लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका हुन् ।
पत्रकार सम्मेलनका तस्बिरहरु हेर्नुहोस्ः









यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण