बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी वैशाखमा आउँदैन : केपी ओली

बुधबार, ०९ भदौ २०७८, १२ : ४६
बुधबार, ०९ भदौ २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको समय बर्बाद पारिरहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यो गफले मात्रै मेलम्चीको पानी नआउने बताएका हुन् ।

‘मेरो सरकारले मङ्सिर पुसमा मेलम्चीको पानी आउँछ भनेको थियो र काम पनि गरिरहेको थियो । तर यो सरकारले वैशाखमा मेलम्चीको पानी आउँछ भनेको छ’ उनले देउवा सरकारले गफ मात्रै गरेको, गफले पानी नआउने बताए । उनले भने, ‘गफले पानी आउदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप