चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी
मङ्गलबार, ०८ भदौ २०७८, ११ : ३६
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ ।
जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष ओली जिम्मेवार रहेको बताएका छन् ।
सो पार्टीले दल दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएको छ । उक्त निवदेनमा बुधवार निर्वाचन आयोगले नेताहरुलाई सनाखत गर्न बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या