बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लागु औषधसहित २ जना पक्राउ

सोमबार, ०७ भदौ २०७८, १८ : ३२
सोमबार, ०७ भदौ २०७८

लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा बसमा सवार पोखरा –९ का आशिष गुरुङ र मेनुका परियारलाई नवलपरासी पूर्वको कावासोती–१६ स्थित चालीस किलो जंगलबाट प्रहरीले जनाएको छ । 
प्रहरीले चेकिङका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६७७० नम्वरको बसबाट दुबै जनालाई नुर्फिन ५० एम्पुल, फेनारागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल सहित पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । 
दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप