लगातार तेस्रो दिन कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै
सोमबार, ०७ भदौ २०७८, १७ : २५
पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।
यो पनि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
