साताका कार्टून : गाईजात्रा विशेष
आज गाईजात्रा । गाईजात्राका दिन विभिन्न व्यंगात्मक प्रस्तुतीहरु गर्ने प्रचलन छ । राजनीतिक क्षेत्रमा पनि यस्ता व्यंग्यात्मक प्रस्तुतीहरु पञ्चायतकालदेखि नै हुँदै आएका थिए । यसै सन्दर्भमा हाज हामीले यहाँ उमेशचन्द्र अधिकारीद्वारा सिर्जित केही कार्टूनहरु प्रस्तुत गरेका छौं ।
कार्टून १

कार्टून २

कार्टून ३

कार्टून ४

कार्टून ५
गाईजात्राका दिन सत्तापक्षका नेताहरुलाई अर्ध नग्नरुपमा प्रस्तुत गर्ने क्रममा यहाँ प्रकाशित गरिएको एक कार्टूनमा असावधानीवस लैंगिक समानता, संवेदशनीलता र सम्मानलाई ख्याल गर्न नसकेकोमा हामी आत्मालोचित छौं । समग्र महिला, आदिवासी–जनजाति, दलित, मधेसी एवं सीमान्तीकृत उत्पीडित समुदाय एवं सबै मानिसको सांस्कृतिक संवेदनशीलताप्रति सम्मान र आदर गर्ने हाम्रो सम्पादकीय नीति रहँदा रहँदै पनि गाईजात्राको दिन हुन गएको यो भुलले हामीलाई सचेत बनाएको छ । आलोचना गरेर खबरदारी गर्नुहुने सबैमा धन्यवाद दिँदै क्षमायाचना गर्दछौं र यो कार्टुन हटाइएको जानकारी गराउँदछौं । - सं.
कार्टून ६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण