मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा ५६६ संक्रमित थपिए

आइतबार, ०६ भदौ २०७८, १६ : ५७
आइतबार, ०६ भदौ २०७८

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५६६ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयले जनाएको छ । 
आज देशभर भने १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२४८ जना संक्रमणमुक्त भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप