कतार एयरवेज कार्गोको फ्रेइटोसको वेब कार्गो सेवा विस्तार
शुक्रबार, ०४ भदौ २०७८, १९ : ४८
दोहा । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ । कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारी सहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न सक्नेछन् ।
फेब्रुअरी २०२१ माफ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्याण्डस्मा सेवा सुरुवात भएपछि एयरलाइनले तीव्र रुपले युरोपका अन्य केही राष्ट्र र जुलाईमा संयुक्त राज्य अमेरिकामा पनि सेवा विस्तार गरेको हो । यस विश्वव्यापी कार्यान्वयनसँगै अब उक्त सेवा ७२ राष्ट्रमा विस्तार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका कारागार अनुगमन जारी
-
नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
-
क्रिसमस नजिकिएसँगै सिँगारिए काठमाडौँका सपिङ मलहरू, तस्बिरहरू
-
मादी–मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरु
-
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी नागरिक पक्राउ
-
सिरियाका नयाँ नेताको टाउकोमा राखिएको १ करोड डलर पुरस्कार अमेरिकाले हटायो