यी हुन् लोकतान्त्रिक समाजवादी पार्टीको थपिएका कार्यकारिणी समिति सदस्य (नामावलीसहित)
शुक्रबार, ०४ भदौ २०७८, १५ : २३
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यसअघि प्रस्ताव गरेको जसपा (लोकतान्त्रिक) पार्टीको नाम परिवर्तन गरेसँगै कार्यकारिणी समिति सदस्यपछि थप गरेको छ ।
निर्वाचन आयोगमा विवरण अध्यावधिक गरेर पुनः दल तथाका लागि दिइएको निवेदनमा ७ जना कार्यकारिणी समिति सदस्य थप गरिएको छ । थप गरिएको कार्यकारिणी समिति सदस्यमा सुरिता कुमारी साह, निलम शर्मा, पुष्पा ठाकुर, कमला कुमारी गुरुङ, निलम कुमारी यादव, प्रेमा चौधरी, रुकमीनी कुमारी देवी भण्डल रहेका छन् ।
यसअघि २४ जनाको कार्यकारिणी समिति रहेकोमा त्यस समितिमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नरहेकाले विधान संशोधन गरेर ७ जना महिला सदस्य थपिएको लोसपाले आयोगमा बुझाएको विवरणमा उलेख छ ।
कार्यकारिणी समिति सदस्यको सूची हेर्नुहोस्



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण