काठमाडौँमा ‘अगोरा स्पिकर इन्टरनेसनल’ को अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
बिहीबार, ०३ भदौ २०७८, १० : ४९
काठमाडौंमा अगोरा स्पिकर इन्टरनेसनलको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन भदौ ३ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुने भएको हो ।
अगोरा स्पिकर इन्टरनेसलको ४ दिने अन्तर्राष्ट्रिय सम्मेलन अगोराकनमा विश्वका करिब ५० वटा राष्ट्रका प्रतिनिधिहरुले भाग लिने जनाइएको छ ।
सम्मेलन ८ वटा क्लबहरुको संयुक्त आयोजनामा हुन लागेको हो । यसलाई अकाईड नेपाल, जया मल्टिपल क्याम्पसले प्रायोजन गर्ने भएको छ ।
नेपालमा एम्बेस्डर श्याम लामिछाने यो सम्मलेन अगोराकन २०२१ कन्भेन्सन अगोरा स्पिकर इन्टरनेसनलको इतिहासमा दोस्रो ठूलो कन्भेन्सन भएको बताउँछन् । उनले यसको सञ्चालन नेपाली युवाहरुले गर्न पाउनु नै राज्यको लागि गर्वको विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो