प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण
बुधबार, ०२ भदौ २०७८, २१ : १२
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । एक हजार ५१४ को पीसीआर परीक्षण गर्दा ३९६ र एक हजार ४७५ को एन्टिजेन परीक्षण गर्दा ४४५ मा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३५ र मोरङमा १३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा तीन, पाँचथर, उदयपुर र तेह्रथुममा दुई/दुई, ताप्लेजुङ र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।
सोही अवधिमा प्रदेशमा आजै ४०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष छन् । सो अवधिमा सात महिलासहित ११ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?