आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् महन्थ ठाकुरको पार्टीका २४ कार्यकारिणी समिति सदस्य (नामावलीसहित)

बुधबार, ०२ भदौ २०७८, १८ : ४५
बुधबार, ०२ भदौ २०७८

आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) को कार्यकारिणी समिति सदस्य २४ सदस्यीय रहेको छ । 
सो पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।  कार्यकारिणी समितिमा ठाकुर र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्र सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्णलगायत रहेका छन् । 

नामावली हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप