अध्यादेशविरुद्ध सडकमा उत्रियो युवा सङ्घ, तस्बिरमा हेर्नुहाेस्
बुधबार, ०२ भदौ २०७८, १७ : ५७
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गरेको छ । एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै आक्रोशित बनेको एमालेले अध्यादेश फिर्ताको माग गरेको छ । तस्बिरहरु हेर्नुहोस् :
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली