आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अध्यादेशविरुद्ध सडकमा उत्रियो युवा सङ्घ, तस्बिरमा हेर्नुहाेस्

बुधबार, ०२ भदौ २०७८, १७ : ५७
बुधबार, ०२ भदौ २०७८

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गरेको छ । एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै आक्रोशित बनेको एमालेले अध्यादेश फिर्ताको माग गरेको छ ।  तस्बिरहरु हेर्नुहोस् :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप