आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक

बुधबार, ०२ भदौ २०७८, १५ : १४
बुधबार, ०२ भदौ २०७८


पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालले  तीज गीत ल्याएकी छन् । उनले ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ ।

गीतको म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् । भिडियोको निर्माण सबि डियरले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप