तस्बिरमा हेर्नुहोस् जसपाको दोस्रो दिनको केन्द्रीय समितिको बैठक
बुधबार, ०२ भदौ २०७८, १२ : २२
![तस्बिरमा हेर्नुहोस् जसपाको दोस्रो दिनको केन्द्रीय समितिको बैठक](https://rpcdn.ratopati.com/media/albums/jsp_meeting_ccm__4_VEzP6URLuW.jpg)
जनता समाजवादी पार्टी नेपाल (जसपा)को दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राजधानीमा जारी आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिता हुने–नहुने बारेमा छलफल गरिने बताइएको छ । बैठक आजै सम्पन्न हुने बताइएको छ ।
हिजोको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो । सो राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति बारे प्रदेश स्तरीय अभिमुखी कार्यक्रम, समसामयिक राजनीतिक प्रस्ताव, सरकारमा सहभागी सम्बन्धमा, पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन र निरीक्षण, अवलोकन, अभिलेखिकरण गर्ने लगायतका आवश्यक कार्य गर्न सात सदस्यीय सचिवालय गठन गर्नेलगायतका एजेण्डा पनि रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?