शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

देउवा भेटेपछि डा गोविन्द केसीद्वारा अनसन स्थगन

मङ्गलबार, ०१ भदौ २०७८, २० : २०
मङ्गलबार, ०१ भदौ २०७८

डा गोविन्द केसीले पूर्वनिर्धारित अनसन कार्यक्रम स्थगित गरेका छन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तापछि उनी अनसन स्थगित गर्न तयार भएका हुन् । 
चिकित्सा क्षेत्र सुधारको माग सहित डा केसीले दिएको अल्टिमेटम सकिन २ दिन अगाडि उनी देउवा भेट्न मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 
वार्तामा माग पुरा गर्न आफू तयार रहेको बताएपछि केसीले अनसन स्थगन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप