अफगान विशेष दलद्वारा तालिबानसमक्ष आत्मसमर्पण, तीन दिनदेखि घेरेका थिए
सोमबार, ३२ साउन २०७८, १६ : ०८
अफगानिस्तानको कन्दाहार विमानस्थलमा डेरा जमाएर बसेका अफगान सेनाको एक विशेष दलका हज्जारौं सैनिकले तालिबान समक्ष आत्मसमर्पण गरेका छन् ।
तालिबानले सोमबार एक बयान जारी गरेर यसबारे जानकारी दिएको हो ।
तालिबानी लडाकूले पछिल्लो तीन दिनदेखि यो दललाई घेरेका थिए ।
काबुलको दक्षिणस्थित कन्दाहार शहरमा बगराम एयरबेस पनि छ, जुन अमेरिकी नेतृत्व भएको गठबन्धन दलको अभियान केन्द्र रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण