मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा तरुण दलको मास्क अभियान (तस्बिरहरु)

आइतबार, ३१ साउन २०७८, १२ : २३
आइतबार, ३१ साउन २०७८

काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा मास्क अभियान सुरु गरेको छ । तरुण दलले काठमाडौंको क्षेत्र नम्बर १ देखि १० सम्म तथा महानगर समितिले अभियान सुरु गरेको हो । 
मास्क प्रयोग गरेर कोरोना अभियानबाट बचौँ भन्ने नाराका साथ तरुण दलले जनचेतना अभियान सञ्चालन गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप