आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

२४ घण्टामा २६२४ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

शनिबार, ३० साउन २०७८, १७ : ०७
शनिबार, ३० साउन २०७८

पछिल्लो २४ घण्टामा २६ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ जनामा गरिएको परीक्षणमा २६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ भने १३ सय २० जना निको भएर फर्किएका छन् ।  हाल देशभर ३९४०५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १०२५९ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप