शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई कोरोना संक्रमण

शुक्रबार, २९ साउन २०७८, १८ : ५४
शुक्रबार, २९ साउन २०७८

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । 

४ दिनअघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेशनमा बसेको सचिव श्रेष्ठले बताए । 

घरमै बसेर उपचार गरिरहेका उनले संक्रमणपछि बोल्न समस्या भएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप