शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेश बैंकको १०० औं शाखा कञ्चनपुरको कलकत्तामा

शुक्रबार, २९ साउन २०७८, १२ : २७
शुक्रबार, २९ साउन २०७८

कञ्चनपुर । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ कलकत्तामा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
 
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप