मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, २९ साउन २०७८, १२ : २७
शुक्रबार, २९ साउन २०७८

सुनसरीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप