शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हाडनाता करणी आरोपमा एक किशोर पक्राउ

शुक्रबार, २९ साउन २०७८, ११ : ४९
शुक्रबार, २९ साउन २०७८

 हाडनाता करणी आरोपमा तुलसीपुर प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम दाङको शान्तिनगर गाउँपलिका घर भएका किशोर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

किशोरले गएको असार ७ गते दिउँसो १२ बजे ९ बर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । बालबालिकाको संवेदनशीलतालाई ख्याल राखेर प्रहरीले आरोपीको नाम गोप्य राखेको छ । स्थानीय प्रहरीले ती किशोरलाई पक्राउ गरेर बिहीबार ईलाका प्रहरीमा बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप