मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

सोम्मरीमाई गाउँपालिका अध्यक्ष बलात्कार आरोपमा पक्राउ

शुक्रबार, २९ साउन २०७८, ०६ : ३६
शुक्रबार, २९ साउन २०७८

रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार  उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

बुधबार एक  विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस्ती करणी उद्योग गरेको आरोपमा उजुरी दिए पछि  उनलाई अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिउँसो ३ बजे कार्यालय आसपासबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप