शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल चेरी नेपाली बजारमा

बिहीबार, २८ साउन २०७८, १९ : ०५
बिहीबार, २८ साउन २०७८

काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । साउन २८ मा आयोजित गरिएको एक भर्चुअल हस्ताक्षर समारोहमार्फत आफ्नो आधिकारिक वितरकको रूपमा एस.पी.जी. अटोमोबाइल्ससँग सम्झौता पत्र हस्ताक्षर गरीएको छ । 

चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रबेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप