अर्थमन्त्रीको श्वेतपत्रमाथि पौडेलको टिप्पणी : देशको आर्थिक स्थितिको जानकारी होइन, तथ्यहीन आरोपपत्र
बिहीबार, २८ साउन २०७८, २२ : २३
अर्थमन्त्री जनार्दन शर्माले संसदसमक्ष प्रस्तुत गरेको श्वेतपत्रलाई पूर्व अर्थमन्त्री विष्णु पौडेलले तथ्यहीन आरोपपत्र भनेर टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमाथि टिप्पणी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आरोपपत्रको रूपमा प्रस्तुत गरिएको बताए ।
‘बजेट कहाँ ल्याउनुपर्छ, कहिले ल्याउनुपर्छ, संसद विघटन गर्न हुन्थ्यो वा हुँदैन थियो, अध्यादेशमार्फत आएका बजेटको कुन–कुन निकायका कस्ता कस्ता विश्लेषणहरू छन् भन्ने विषयहरूले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिदैन’ पौडेलको भनाइ छ ।
यस्तो पौडेलको टिप्पणी :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने
-
लेकतर्फ लाग्दै भेडाका बथान
-
डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास
-
रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान
-
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा (तस्बिरहरू)
-
गौरीटारमा फुटबल मैदानको उद्घाटन