शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न सांसदको माग

बिहीबार, २८ साउन २०७८, १३ : ३९
बिहीबार, २८ साउन २०७८

सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् ।  बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र जनप्रतिनिधीको उपनाम नै भष्टाचारी भएको उल्लेख गरिन् । 

परमादेशबाट आएको सरकारले सुरुवाती काम राम्रो नगरेपनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै उनले भनिन्– ‘हनिमुन अवधिमै स्थानीय जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघका जनप्रतिनिधीको सम्पत्तिको देउवा सरकारले छानविन गरोस भन्ने माग गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप