शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र सभामुखबीच छलफल

मङ्गलबार, २६ साउन २०७८, १८ : ५२
मङ्गलबार, २६ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । 

सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  
आजै प्रतिनिधिसभा बैठक पनि बसेको थियो । बैठकलाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुका साथै सरकारको यथार्थपत्र पनि प्रस्तुत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप