मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने
मङ्गलबार, २६ साउन २०७८, १६ : ०७
![मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने](https://rpcdn.ratopati.com/media/albums/lionel-messi-barcelona-psg_v7lklysv8bnd1b747ydbovjag_EHSKA0mBpW.jpg)
लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ । फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ । र, उनले दुई वर्षे सम्झौता गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन