सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलो पटक ओलीले प्रतिनिधि सभामा सम्वोधन गर्दै

मङ्गलबार, २६ साउन २०७८, ११ : २७
मङ्गलबार, २६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गर्ने भएका छन् । आफैले दोश्रो पटक भंग गरेको प्रतिनिधि सभाको पुनःस्थापना पछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिनिधि सभामा सम्वोधन गर्न लागेका हुन् । 

ओलीले आज सभामा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । 

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्वोधन गर्न लागेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप