बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैँसेपाटीमा

सोमबार, २५ साउन २०७८, १८ : ३९
सोमबार, २५ साउन २०७८

ललितपुर । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप