केन्द्रीय समिति बैठकमा ओलीले भने–प्रगतिशिल र जनपक्षीय संस्कृति विरुद्ध आक्रमण गर्न सत्ता गठबन्धन बन्यो
सोमबार, २५ साउन २०७८, ०९ : ००
प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् ।
जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अपवित्र र अलोकतान्त्रिक गठबन्धनको संज्ञा दिएका हुन् ।
उनले गठबन्धन संस्कृतिको विकास गर्ने भनेर घोषणा गरेकोप्रति आपत्ति जनाउँदै ‘प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठबन्धन बनाएको’, टिप्पणी समेत गरे । ‘त्यसलाई उहाँहरु गठबन्धन संस्कृतिको विकास गर्ने भन्दै हुनुहुन्छ’, ओलीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?