बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकमा ओलीले भने–प्रगतिशिल र जनपक्षीय संस्कृति विरुद्ध आक्रमण गर्न सत्ता गठबन्धन बन्यो

सोमबार, २५ साउन २०७८, ०९ : ००
सोमबार, २५ साउन २०७८

 प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् ।

जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अपवित्र र अलोकतान्त्रिक गठबन्धनको संज्ञा दिएका हुन् ।

उनले गठबन्धन संस्कृतिको विकास गर्ने भनेर घोषणा गरेकोप्रति आपत्ति जनाउँदै ‘प्रगतिशिल र जनपक्षीय संस्कृतिका विरुद्ध आक्रमण गर्न गठबन्धन बनाएको’, टिप्पणी समेत गरे ।  ‘त्यसलाई उहाँहरु गठबन्धन संस्कृतिको विकास गर्ने भन्दै हुनुहुन्छ’, ओलीको आरोप छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप