शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने

आइतबार, २४ साउन २०७८, १७ : २४
आइतबार, २४ साउन २०७८

गठबन्धन सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने भएको छ ।  आइतबार सार्वजनिक सरकारको साझा न्युनतम कार्यक्रममा विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने उल्लेख छ ।

 त्यस्तै पदोन्नति प्रणालीलाई व्यवस्थित गर्न विश्वविद्यालय ऐनलाई सुधार गर्ने सरकारको कार्यक्रममा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप