बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्रालेट टपमा दिशाको बोल्ड अवतार

शनिबार, २३ साउन २०७८, ०६ : ५९
शनिबार, २३ साउन २०७८

बलिउड अभिनेत्री दिशा पटानी आफ्नो ग्ल्यामरस लुक, फेसन सेन्स र फिटनेसका कारण प्रायः चर्चामा रहन्छिन् । उनका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् । 

पटानी नयाँ इभेन्टमा निकै बोल्ड अन्दाजमा देखिएकी छिन् । प्रायः उनको आउटफिट निकै चर्चामा रहन्छन् । यस इभेन्टमा पटानीले ब्राउन कलरको पेन्ट र वाइन कलरको ब्रालेट टप लगाएकी थिइन् । डिप यु कट नेकलाइनलावा क्रप टपमा पटानी निकै उत्कृष्ट देखिएकी थिइन् । उनले ब्राउन लेदर पेन्ट लगाएकी थिइन् । यो आउटफिटमा उनी निकै सुन्दर देखिइन् । 

यस आउटफिटमा उनको मेकअप निकै सुहाएको थियो । उनले अनुहारमा फाउन्डेशन र कन्सीलरको परफेक्ट बेस बनाएकी थिइन् । दिशाले गोल्डेन र ब्राउन कलरको डबल स्याड आई मेकअप गरेकी थिइन् । ब्ल्याक लाईनर र मस्कारा लगाएर यी अभिनेत्रीले आफ्नो मेकअप पूरा गरेकी छिन् । दिशाले गालामा पिंक ब्लशर लगाएकी छिन् । लाईट पिंक लिपिस्टिक र वेवी हेयरस्टाइलमा यी अभिनेत्री निकै सुन्दर देखिन्छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप