काँग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक
शुक्रबार, २२ साउन २०७८, १८ : २२
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बाेलाएकाे छ । साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बाेलाइएकाे काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा १४ औैँ महाधिवेशनकाे कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण